ब्लग

ब्लग

थप ब्लग

  • natajayahanpr-hamalii-kahalsamama-jhakayairahana-25.jpg

    नेताज्यूहरू, हामीलाई कहिलेसम्म झुक्याइरहने?

    म तपाईंहरूले पालैपालो शासन गर्ने र आफूले शासन गर्न नपाउँदा शासन गर्न पाउनुपर्छ भनी सडकमा आन्दोलन गर्ने देशको सामान्य नागरिक हुँ। आफ्नो र आफ्नो परिवारको दैनिक आवश्यकता पूरा गर्न म एउटा कार्यालयमा काम गर्छु। तपाईंहरूमध्ये एक पक्षलाई लागिरहेको होला, देशमा उथलपुथल भयो, संविधान मिचियो, जनताको अधिकार खोसियो, देश बर्बादीतर्फ लाग्यो, लोकतन्त्र/गणतन्त्रमाथि हस्तक्षेप भयो। अर्को पक्षलाई लागिरहेको होला...

  • karanael-ra-parayatana-39.jpg

    कर्णाली र पर्यटन

    कर्णाली अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्छ। विभित्र जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थल नेपाल कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय राष्ट्र मानिन्छ। 

  • anprsaga-talna-kana-garachha-0.jpg

    अरूसँग तुलना किन गर्छौ?

    नेटफ्लिक्समा बेलायतको शाही परिवारको जीवनमा आधारित 'द क्राउन' सिरिज हेरिरहेको छु। तेस्रो सिजनको एउटा शृंखला 'मुनडस्ट' अर्थात् 'चन्द्रमाको धूलो' मा टक्क रोकिएको छु।    मलाई यस्तै हुन्छ। एउटा चिज हेर्दा हेर्दै त्योसँग जोडिएको अर्को चिज अगाडि आउँछ र ब्रेक हान्न लगाउँछ। बाइक दौडाइरहेका बेला अगाडिबाट अपर्झट कसैले बाटो काटेको देखेर ब्रेक हानेजस्तै। राजपर...

  • vashhanae-ramall-maliimatara-thaeka-thhamaka-haina-ya-40.jpg

    विष्णु रिमालले मलाईमात्र दिएको धम्की होइन यो

    चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक हो भनेर शुक्रबार विज्ञप्ति निकाल्नु भयो। सामान्य अवस्थामा अदालतमा विचाराधीन मुद्दामा यसरी पूर्वप्रधानन्यायाधीशहरू बोल्नु हुन्थेन होला। तर एकातिर प्रधानमन्त्री ओलीले बारम्बार अदालतबाट संसद पुनर्स्थापना हुँदैन भनिरहेको र अर्कातिर इजलास गठनमा नै सुरूदेखि मानिसहरूले संशय व्यक्त गरिरहेकाले उहाँहरू बाध्य भएर बोल्नु भएको हो। 

  • sanatarasama-savathhanakata-39.jpg

    सन्त्रासमा संवैधानिकता

    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका ‘झगडीयालाई तह लगाउने’ नियतले राष्ट्रपति समक्ष संसदको विघटनको सिफारिस गरे। सिफारिस जुन वेगमा आएको थियो, सोही वेगका साथ राष्ट्रपतिले  विघटनलाई  स्वीकृति दिइन्।   विघटनका लागि न त सिफारिस कर्ताले कुनै जायज कारण र संवैधानिक आधार प्रस्तुत गरे, न सिफारिस स्वीकृत गर्ने निकायले नै संवैधानिक आधार र कारण खोज्यो। प्रधानमन्त्रीको संसद व...