राजनीति

मुख्य समाचार

थप समाचार

  • jagae-makhayamanatara-saha-736676.jpeg

    जोगिए मुख्यमन्त्री साही।

    ##कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएसँगै उनको पद एक वर्षसम्म सुरक्षित बनेको छ । एक पटक विश्वासको मत प्राप्त गरेपछि एक वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाइने संवैधानिक व्यवस्था छ । संविधानको धारा १ सय ८८ को उपधारा ४ मा भनिएको छ, 'मुख्यमन्त्री भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्षभित्र त्यस्तो अविश्वासको प्रस्ताव पेस गर...

  • oll-malkalii-tara-farakauna-lga-dabhatataraii-146048.jpg

    ओलिले मुलुकलाई २०४७ तिर फर्काउन लागे- डा.भट्टराई

    #जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग भएको टिप्पणी गरेका छन् । उनले अब अग्रगमनकारी शक्तिहरुले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत...

  • samagarama-ramara-bhaya-parathhanamanatara-ol-942839.jpg

    समग्रमा २०७७ राम्रो भयो - प्रधानमन्त्री ओलि।

    #प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्। नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा ग...

  • ka-samagara-rajanatalii-farakara-haratha-375293.jpeg

    २०७७ को समग्र राजनीतिलाई फर्केर हेर्दा।

    ##आज ०७७ सालको अन्तिम दिन । नेपाली क्यालेन्डर अर्थात विक्रम संवत् २०७७ मंगलबारदेखि बिदा हुँदैछ भने बुधबारदेखि ०७८ साल शुरु हुँदैछ । यो वर्ष नेपालमा विभिन्न घटना, दुर्घटना, अपराध, विकास तथा विस्तारका कामहरु भए । बिदा हुँदै गरेको वर्ष २०७७ मा देशमा केही बिर्सनलायक घटना भए । राजनीतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । मुलुकको राजनीतिले यस वर्ष धेरै उतारचढावको सामना गर्नुपर्यो ।...

  • oll-ble-kanatharaya-kamataka-bthaka-600871.jpeg

    ओलिले बोलाए केन्द्रिय कमिटीको बैठक ।

    #नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक आगामी वैशाख ६ गतेको लािग बोलाईएको छ । उक्त बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने जनाईएको छ । हुन त एमाले केन्द्रीय कमिटी अहिले महाधिवेशन आयोजक कमिटीमा परिणत भएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले...

  • cara-jana-manatara-pana-nayakata-bja-sapatha-garahanae-572684.jpg

    चार जना मन्त्री पुन: नियुक्त, ५ बजे सपथ ग्रहण

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनु भएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको हो । पुनः मन्त्री पदमा नियुक्त हुनुभएका उहाँहरुको शपथ कार्यक्रम शुक्रबार अपराह्...