समाचार

मुख्य समाचार

थप समाचार

  • sarakhatabta-thharana-jatha-garaka-bsa-kahalparama-tharaghatana-hatha-janaka-mataya-991923.jpeg

    सुर्खेतबाट धरान जादै गरेको बस कोहलपुरमा दुर्घटना हुदा ५ जनाको मृत्यु ।

    बाँकेको कोहलपुरनजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिपर आपसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे१ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ बजे रोहिणी खोलानजिक ठोक्किँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बता...

  • matarasaikal-tharaghatana-hatha-thaii-janaka-mataya-889421.jpeg

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु ।

    #तीव्र गतिमा हुइँकिएको मोटरसाइकल अरनिको राजमार्गस्थित भक्तपुरको चुनदेवीमा डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करीब ११ बजे सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प.८२५० नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर स्थायी घर भई हाल पुतलीसडक काठमाडौँ बस्ने १८ वर्षीय सुमन गिरी र बाँके घर भइ हाल पुतलीसडक बस्ने २२ वर्षीय सूर्य ओलीको...

  • lnatana-rashhataraya-nakaniajama-dadhall-hakatara-janagal-nakasana-garaya-381428.jpeg

    लाङटाङ राष्ट्रिय निकुञ्जमा डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गर्यो।

    ##लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डडेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार डडेलोले करीब २५ हेक्टर वनजङ्गल नोक्सान गरेको छ । रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु, कालिका एवं नुवाकोटको...

  • vathayaratha-thaha-nabhayaka-ajaniata-ragabta-ekathana-brama-941194.jpeg

    २६ विद्यार्थी थाहा नभयको अज्ञात रोगबाट एकैदिन बिरामी।

    ##अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थाले...

  • ganaedaka-parathasha-ma-naya-makhayamanataraka-nama-parasatava-423682.jpeg

    गण्डकी प्रदेश मा नयाँ मुख्यमन्त्रीको नाम प्रस्ताव ।

    ## गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सो पदमा नियुक्त भएमा संविधानबमोजिम ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बनेको मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।धारा १६८ को उपधारा ९२० मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधि गर्ने दुई...

  • emasasa-agha-bdhatha-195517.jpeg

    एमसीसि अघि बढ्दै।

    #झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिनुभएको हो । प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिनुभएको...