ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

आइपियलमा कोलकत्ताद्वारा पञ्जाव ५ विकेटले पराजित ।

भेरी खबर Apr 27, 2021

#इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकाता विजयी भएको हो ।

लगातार पाँच हारपछि यो कोलकाताको दोस्रो जित हो । कोलकाताले पञ्जाबलाई १२३ रनमा रोकेको थियो । जवाफी ब्याटिङ गरेको कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो ।

जितसँगै कोलकाता अंक तालिकाको पाँचौ नम्बरमा उक्लिएको छ । कोलकाताले हालसम्म ६ खेल खेलेको छ । त्यसमध्ये ४ मा पराजय व्यहोरेको कोलकाता २ खेलमा विजयी भएको छ ।

समान ६ खेल खेलेको पञ्जाबले पनि ४ खेल गुमाउँदै २ खेलमा जित हासिल गरेको छ ।