ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

बिबेकसिल साझा पार्टी कर्णालीले 33 सदस्यीय प्रदेश कमिटी निर्माण गरेको छ

भेरी खबर Feb 17, 2021

बुधबार काठमाडौ   बिबेकसिल साझा पार्टी ले पार्टी एकीकरण पछि प्रदेश समायोजन लाई तीव्रता दियको छ। मंगलबार सुर्खेत मा भएको कर्णाली प्रदेश को समायोजन भेला बाट गेहेन्द्र प्रसाद दाहाल प्रदेश संयोजक चयन भयका छन। 33सदस्यीय प्रदेश कमिटी को सह-संयोजक प्रेम केसि नेपाली रहेका छन। केसि का अनुसार 33 सदस्यीय प्रदेस कमिटी मा निम्न सदस्यहरु रहेका छन 

 संयोजक : गेहेन्द्र प्रशाद दाहाल  
सह- संयोजक : प्रेम के सि 

सदस्यहरु :

अनिल ढकाल 
चन्द्र अधिकारी 
उज्जल भुमि     
कमलापती सुवेदी 
नरेन्द्र धराला   
जनक राज राना  
अजय मल्ल 
अनिल परिवर्तन 
प्रदिप मल्ल 
जय ब विश्वकर्मा 
मेन ब लुहार सदस्य
कल्पना शाही 
केशव वराल 
लिला शाही
अाेम दत्त रेग्मी
गाेविन्द अाचार्य
प्रमाेद वारघरे
पदम खनाल
मिलन सुनार
लक्ष्मि चाैधरी
विनिता बाेगटी 
प्रकाश सुवेदी
अनिल शाही
रमा आचार्य
लक्ष्मण राना मगर
पूर्ण सुवेदी
जित ब शाह
कुमार डीसी
महेश पाण्डे 
दामु गिरी
याेगराज प्राेखेल