ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

कतारी रियाल चौथो संस्करणको नोट नचल्ने, कसैसँग भए २० दिनभित्र साट्न आग्रह।

भेरी खबर Apr 20, 2021

#कतारी रियाल चौथो संस्‍करणको नोट नचल्ने भएको छ ।

कतारी केन्द्रीय बैंकले उक्त नोटहरू १ जुलाई २०२१ बाट चलनचल्तीबाट हटाउने निर्णय लिएको छ ।

कतारी बैंकको यस्तो निर्णयपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सूचित गराएको छ । राष्ट्र बैंकले नेपाली नागरिकसँग भएको रकम अबको २० दिनभित्र साट्न पनि आग्रह गरेको छ ।

राष्ट्र बैंकको विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने वित्तीय संस्थाका साथै मनी एक्सचेन्‍जरहरूबाट २७ वैशाखसम्म सटही गर्न भनिएको छ । त्यसपछि कतारी रियाल चौथो संस्‍करणको नोट लिए एक्सचेन्ज नहुने राष्ट्र बैंकले जनाएको छ ।