ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

नेपाल भर्सेज मलेसिया ।

भेरी खबर Apr 19, 2021

#त्रिकोणात्मक ट्वान्टी-ट्वान्टी क्रिकेटमा शृङ्खलामा आज नेपाल र मलेसियाबीच खेल हुने भएको छ । टीयू क्रिकेट मैदानमा आज दिउँसो हुने खेलमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रने छ ।

आफ्नो पहिलो खेलमा नेदरल्यान्डसलाई हराएको नेपाल मलेसियासँग पनि सोही लय चाहन्छ । उता पहिलो खेलमा नेदरल्याण्डससँग पराजित भएको मलेसिया भने नेपाललाई हराउँदै प्रतियोगितामा फर्कन चाहन्छ ।

नेपालले नेदरल्याण्डसलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया नेदरल्याण्डससँग १५ रनले पराजित भएको थियो