ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

ओलिले बोलाए केन्द्रिय कमिटीको बैठक ।

भेरी खबर Apr 12, 2021

#नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक आगामी वैशाख ६ गतेको लािग बोलाईएको छ ।

उक्त बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने जनाईएको छ । हुन त एमाले केन्द्रीय कमिटी अहिले महाधिवेशन आयोजक कमिटीमा परिणत भएको छ । उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले भने देशव्यापी रुपमा समानान्तर कमिटी बनाईरहेको छ ।

यो बीचमा अध्यक्ष ओलीले नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि साधारण सदस्यसेत नरहनेगरि कारबाही गरेका छ्न । उक्त कारबाहीलाई आफूहरुले नमान्ने उनीहरुको प्रतिक्रिया छ