ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

ओलिले मुलुकलाई २०४७ तिर फर्काउन लागे- डा.भट्टराई

भेरी खबर Apr 15, 2021

#जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो चरणबाट उल्टाएर देशलाई २०४७ तिरै फर्काउने गेमप्लानको अंग भएको टिप्पणी गरेका छन् । उनले अब अग्रगमनकारी शक्तिहरुले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् । उनले भनेका छन्,”ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो/चरणबाट उल्टाएर देशलाई२०४७तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है!”..