सफलतापुर्बक नासा को यान मंगल् ग्रह मा ।

भेरी खबर Feb 19, 2021

अमेरिकन स्पेस एजेन्सी नासा ले निरन्तर को प्रयास पछि मंगल् ग्रह को सर्फेस मा जजेरो नामक अन्तरीक्ष यान को  सुरक्षित अवतरण गरेको छ।  उत्त मिसन का डिप्युटी म्यानेजर का अनुसार  अन्तरीक्ष यान निकै ठूलो रहेको बताय क्यालिफोर्निबाट कन्ट्रोल गरियको यान ले मंगल ग्रह मा मानवीय जीवन सम्भव रहने वा नरहने  जानकारी दिने दाबि गरियको छ