ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

तीन दलको बैठक आज, सरकार निर्माण को लागि सहमती बन्ने सम्भावना

भेरी खबर Apr 9, 2021


काठमाडौँ, चैत २७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित तीन दलका शीर्ष नेताको बैठक शुक्रबार दिउँसो बस्ने तय भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरी धारणा बनाउने उद्देश्यले तीन दलको बैठक राखिएको जानकारी काँग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू सहभागी हुनेछन।