ब्रेकिङ न्युज :

सर्बोच्च अदालतले अनलाइनबाट मुद्दाको सुनुवाइ गर्ने। रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल । समाज परिवर्तनको पहिलो आधार शिक्षा -जनक बिष्ट उपत्यकामा चार हजार ८२५ जनामा सङ्क्रमण पुष्टि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण सुर्खेतमा ११ लाखको ९४ बोरा अबैध सुर्ती बरामद । पिएसजिलाइ हराउँदै सिटि पहिलोपटक च्याम्पियन लिगको फाइनलमा प्रवेश गरेको छ। संसदलाई छलेर अध्यादेश मार्फत साशन चालाउने बर्तमान सरकारको कार्यशैली घोर आपत्तीजनक छ।- काङ्ग्रेस आजको खेलमा मरेर भएपनि नतिजा हाम्रै पक्षमा ल्याउछौ - नेइमार।

देश लुटुवा सबैको औसधि विवेकशील साझाले गर्ने । - अध्यक्ष मिश्र

भेरी खबर Feb 22, 2021

सोमबार काठमाडौ ।    पुस ५ गते प्रधानमन्त्री ओलि ले चालेको कदम असंबैधानिक भन्दै बिगत आठदिनयता विवेकशिल साझा पार्टी ले सान्तिबाटिका रत्नपार्क मा सान्तिपुर्ण बिरोध प्रदर्शन गर्दैआएको छ। सोही कार्यक्रम को आठौं दिनमा पार्टी का अध्यक्ष रबिन्द्र मिश्र र सचिवालय सदस्य केशव दाहाल ले आफ्ना भनाइ राख्ने क्रममा मिश्रले ओलिको कदम लाई मात्र नभई ओलि प्रवृत्ति को नै आलोचना गरेकाछन। मिश्रले केपिको अब बालकोट  यात्रा तय भयको बताउदै।अब ओलि नेपाली राजनीति को कालोपात्र हुँदै पतन को दिशामा लागेको बताए । ओलि को अलोकपि्रयतामा आफु बुढानिलकण्ठ बाट बालुवाटार आउने सपना नदेख्न भन्दै देउवा लाई  भनेका मिश्र ले , प्रचण्डलाइपनि खुमलटार बाट बालुवाटार आउने सम्भावना नरहेको भनेका थिय मिश्र ले केहिनेताहरु भारत को सरणमा सत्तामा पुग्ने सपना देखिरहेको भन्दै त्योदिन अब कहिल्यै नआउने  बताएका थिय। मिश्र ले तपाइँहरु बारम्बार परिक्षा मा फेलभयको भन्दै  भोलि विवेकशील साझा पार्टी स्थापित भयको मा अख्तियार र अदालतलाई मजबुत बनाउने र सबै नेता का सम्पत्ति छानबिन गर्ने भन्दै मिश्र ले मुलधार का नेतालाइ चेतावनी दियका छन। उत्त कार्यक्रम मा निकै उर्जावान देखियका मिश्रले आजहामी साना  छौ तर स्वाभिमानि छौ भन्दै देस बेचुवा सबैको औसधि विवेकशील साझा पार्टी ले गर्ने भन्दै । देशबनाउने यो अभियान मा जोडिन समेत युवाहरूलाई आग्रह गरेका छन