मनोरन्जन

मुख्य समाचार

थप समाचार

  • rajasha-hamal-varashhama-paravasha-97341.jpg

    राजेश हमाल ५८ वर्षमा प्रवेश

    नेपाली चलचित्रको सदावहार र चर्चित नाम हो राजेश हमाल । ३० वर्ष फिल्म क्षेत्रमा बिताएका उनलाई दर्शकहरुले महानायकको पदवी दिएका छन् । उनले गाउँले केटोदेखि शहरीया र सोझो युवादेखि लभरब्वाई जस्ता भुमिकामा अभिनय गरेका छन् । महानायक हमाल १९६४ जुन ९ मा पाल्पा, तानसेनमा जन्मिएका थिए । उनका बुवा विभिन्न देशकालागि राजदुत भएका थिए । हमालले विद्यालय शिक्षा मस्कोबाट र उच्च शिक्षा भारतको पञ्जाब विश्वविद्यायलबाट...

  • salmanaka-karaaraka-naya-rakarada-rakhana-safal-calcatara-rathha-599037.jpg

    सलमानको करिअरकै नयाँ रेकर्ड राख्न सफल चलचित्र राधे

    बलिउड स्टार सलमान खानको फिल्म ‘राधे’ जी प्लेक्स र डिटिएचमार्फत एकैसाथ रिलिज भएको छ । यसको साथै अन्य देशहरुका थिएटर्समा पनि रिलिज भएको हो । फिल्मले रिलिजको दिन नै हालसम्मकै धेरै हेर्ने फिल्मको रेकर्ड बनाएको छ । अत्यधिक संख्याले हेरकै कारण कै सर्वर डाउन भएको निर्माण पक्षले जनाएको छ । फिल्मलाई पहिलो दिनमा नै विभिन्न प्लेटफर्म मार्फत ४.२ मिलियन भ्युज मिलेको छ । र एकैदिनमा सबैभन्दा धेरै...

  • kalkara-shavahara-padal-karana-sakaramata-435544.jpeg

    कलाकार शिवहरी पौडेल कोरोना संक्रमित।

    #नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै दिनहुँ संक्रमित हुनेको संख्या बढीरहेको छ । नेपालमा दैनिक ९ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । भाइरसको चपेटामा फिल्म क्षेत्र, मनोरञ्जन क्षेत्र पनि अछुतो छैन् । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका वर्षा राउत, निर्देशक ऋषि लामिछाने र उनकी पत्नी सरिता लामिछानेमा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुले स्वास्थ्य लाभ लिइरहेका छन् यसैगरी, आ...

  • paramakaka-bdarama-bta-samataeka-salmana-khana-lka-tharajaka-pachhada-244496.jpeg

    प्रेमिकाको बेडरुम बाट समातिएका सलमान खान लुके दराजको पछाडी ।

    ##बलिउड अभिनेता सलमान खानको जति फिल्मको चर्चा हुन्छ त्यो भन्दा बढी उनको प्रेम जीवनको चर्चा हुने गर्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कैटरिना कैफ, युलिया वन्तुर जस्ता सुन्दर नारीहरुसँग सलमानको नाम जोडिएको छ । सलमान एश्वर्या बाहेक अन्य सबै पुर्व प्रेमिकाहरुसँग अहिले पनि सम्पर्कमा छन् । उनले आयोजना गर्ने पार्टीमा ती सबैलाई बोलाउने गर्छन् । एक टिभी सो मा सलमानले गज्जबको किस्सा सुनाएका छन्...

  • shanabrathakha-bhakataparaka-kathamada-fana-paraka-saniacalnama-aauna-223828.jpeg

    शनिबारदेखि भक्तपुरको ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने

    आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिनुभयो । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष्य रोजगारी दिँद...

  • karada-lgata-ma-parabhasa-ka-aathaparashha-aauna-bhayaka-chha-242833.jpg

    ४०० करोड लागत मा प्रभास को आदिपुरुष आउने भयको छ।

    साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ को घोषणा गरेसँगै चर्चा भएको छ । ओम राउतद्वारा निर्देशित फिल्ममा प्रभासले रामको भुमिका र सैफ अलि खानले रावणको भुमिकामा देखिने भएका छन् । भर्खरै मात्र फिल्ममा अभिनेत्री कृति सेनको प्रवेश भएको छ । कृति सेन यस फिल्ममा प्रभासको अपोजिट रोलमा देखिने भएकी छिन् । कृति सेनले ट्विटरमा दुई तस्वीर शेयर गर्दै ‘आदिपुरुष’को हिस्सा बन्न पाएकोमा खु...