सूचना प्रविधि

मुख्य समाचार

थप समाचार

  • talkamaka-faraja-bhavaisa-sava-shara-626649.gif

    टेलिकमको फोरजी भ्वाइस सेवा शुरु

    नेपाल टेलिकमले ग्राहकको माग अनुसार आज (सोमबार) देखि फोरजी भ्वाइस सेवा शुरु गरेको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले आजबाट प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा यो सेवाको परीक्षण शुरुवात गरेको प्रवक्ता राजेश जोशीले बताउनुभयो । टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि अन्तर्गत भ्वाइस ओभर लङ र्टम इभोलुसन...

  • thashabhara-aaja-karanaka-tathayaka-yasata-535133.jpg

    देशभर आज कोरोनाको तथ्यांक यस्तो ।

    आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।आज ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

  • talkamal-lyaya-ekamahana-lkadauna-sata-kanakatada-afara-805045.png

    टेलिकमले ल्यायो एकमहिने 'लकडाउन स्टे कनेक्टेड' अफर

    कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो । टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको सि...

  • talkamaka-aamathanama-vathathha-29736.png

    टेलिकमको आम्दानीमा वृद्धि

    सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानी करिब एक अर्ब रुपियाँले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिकमा मात्रै नौ अर्ब ७२ करोड रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा भने कम्पनीले करिब आठ अर्ब ८० करोड...

  • mathall-tarashalka-naramanae-karayava-sacara-996077.jpg

    माथिल्लो त्रिशूलीको निर्माण कार्य सुचारु

    कोरोना महामारीका कारण निर्माण अवरुद्ध भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण १४ महिनापछि सुचारु भएको छ । महामारीको पहिलो लहरसँगै गत फागुनमा निर्माण रोकिएको ३७ मेगावाटका आयोजना चिनियाँ प्राविधिक फर्किएपछि काम सुरु गरिएको आयोजनाले जनाएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको यो आयोजना २०७७ फागुनभित्र सक्ने लक्ष्य थियो तर कोरोना प्रभावका कारण भएको ढिलाइले आयोजना सम्पन्न गर्...

  • katara-rayal-catha-sasakaranaeka-nata-nacalna-kasasaga-bhae-thanabhatara-satana-aagaraha-64658.jpeg

    कतारी रियाल चौथो संस्करणको नोट नचल्ने, कसैसँग भए २० दिनभित्र साट्न आग्रह।

    #कतारी रियाल चौथो संस्‍करणको नोट नचल्ने भएको छ । कतारी केन्द्रीय बैंकले उक्त नोटहरू १ जुलाई २०२१ बाट चलनचल्तीबाट हटाउने निर्णय लिएको छ । कतारी बैंकको यस्तो निर्णयपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सूचित गराएको छ । राष्ट्र बैंकले नेपाली नागरिकसँग भएको रकम अबको २० दिनभित्र साट्न पनि आग्रह गरेको छ । राष्ट्र बैंकको विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने वित्तीय...