खेलकुद

मुख्य समाचार

थप समाचार

  • yarakapaka-pahal-khalma-karasatayana-ranaldal-bnae-ya-rakarada-806473.jpg

    युरोकपको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले बनाए यी रेकर्ड।

    युरोकप २०२० अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगलले हंगेरीविरुद्ध सानदार जित निकालेको छ । पोर्चुगलले हंगेरीलाई ३-० को अन्तरले पराजित गरेको हो । यसै खेलबाट पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा केही रेकर्ड बनाएका छन् । हंगेरीविरुद्ध मैदानमा उत्रिएसँगै रोनाल्डो युरोकपमा सर्वाधिक ५ सिजन खेल्ने पहिलो खेलाडी बनेका छन् । उनले युरोकपमा चार सिजन खेलेका १७ खेलाडीलाई पछि पार्दै यो रे...

  • arajanatanal-mara-bharama-matara-khalthana-lyanal-masasa-888210.jpg

    अर्जेन्टिनाले मेरो भरमा मात्रै खेल्दैनः लियोनल मेस्सी

    कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । मंगलबार बिहान हुने खेल अगाडि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो टिमका बारेमा प्रतिक्रिया दिएका छन् ।  ‘बाहिर भनिए जस्तो अर्जेन्टिना कहिले पनि मेरो भरमा मात्रै खेलेको छैन । अर्जेन्टिना समग्रमा राम्रो टिम हो । प्रतिभाशाली खेलाडीहरूको समूह छ,’ मेस्सीले ब्राजिलियन सञ्चार माध्यमहरूसँग भनेका छन् ।  &...

  • mataraparanae-khalma-irakasaga-napal-parajata-661797.jpg

    मैत्रीपुर्ण खेलमा इराकसंग नेपाल पराजित

    इराकसँग गयराति भएको मैत्रीपूर्ण फुटबलमा नेपालले ६-२ गोल अन्तरले पराजित भएको छ । इराकको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमा गरेको प्रदर्शनलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । इराकस्थित अल बस्रामा भएको खेलको १० मिनेट भित्र नै दुई गोल भएका थिए । खेलको सातौं मिनेटमा नै इराकका लागि अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । कप्तान अब्दुलको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन...

  • satali-narasha-bnautha-calsal-cayamapayanalgaka-upathha-ucalya-692936.jpg

    सिटिलाइ निराश बनाउदै चेल्सीले च्याम्पियनलिगको उपाधी उचाल्यो।

    सिजन २०२०-२१ को च्याम्पियनलिग फुटबलको उपाधी चेल्सीले जितेको छ। आइतबार राती प्रोचुगलको स्टेडियो डो ड्रागो मैदानमा भएको खेलमा लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटि लाई १-० ले हराउँदै चेल्सीले उपाधी जितेको हो।  चेल्सीका लागि खेलको ४२औं मिनेटमा माउन्टको सहयोगमा हार्भटेजले जाली चुमाउदै थोमस टुचेलको टोलि चेल्सी लाई बिजयी गरायका थिय।  खेलको अन्तिम समय सम्म गोलका लागि प्रयास गरेतापनी जाली चुमाउन नस...

  • bhallrayallii-yarapalgaka-upathha-16269.jpg

    भिल्लारियललाई युरोपालिगको उपाधी

    स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । भिल्लारियलले इतिहासमै पहिलोपटक उपाधि जित्दै गर्दा खेलमा २१ वटा पेनाल्टी प्रहार भएका थिए । सडेन डेथमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई ११-१० ले पराजित गर्दै उपाधि चुमेको हो । भिल्लारियल र म्यानचेस्टर युनाइटेडबीचको खेल निर्धारित ९० मिनेटमा बराबरीमा टुंगियो । खेलको २९­औँ मिनेटमा भिल्लारियलले अग्रता कायम गरेको थियो । तर, ५५औँ मिन...

  • rayal-mayadarada-brasalna-ra-yabhanatasalii-karabha-446978.jpg

    रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसलाई कारबाही

    युरोपियन फुटबल महासंघ (यूईएफए) ले फुटबल क्लबहरू रियल मड्रिड, बार्सिलोना र युभेन्टसलाई कारबाही गर्ने भएको छ । युरोपियन सुपल लिगमा संलग्न भएको भन्दै ती क्लबमाथि यूईएफएले कारबाही गर्ने भएको हो । यी तीन क्लबसहित चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटेनहम, एट्लेटिको मड्रिड, इन्टर मिलान र एसी मिलान गरी युरोपका १२ क्लबले आफू संस्थापक रहने गरी संयुक्त विज्ञप्ति जारी गरी यु...