खेलकुद

मुख्य समाचार

safaka-fainal-napal-bharasaja-bharata-137511.jpg

साफको फाइनल :: नेपाल भर्सेज भारत

२८ असोज २०७८, बिहिवार

napall-racaya-itahasa-261866.jpg

नेपालले रच्यो इतिहास

२७ असोज २०७८, बुधवार

थप समाचार

  • ebharashhata-paramayara-lga-kathamada-ra-bharahavabcaka-khal-rathatha-686948.jpg

    एभरेष्ट प्रिमियर लिग : काठमाडौँ र भैरहवाबीचको खेल रद्द

    १९ असोज २०७८, मङ्गलवार

     एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।  यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले...

  • safa-cayamapayanasapa-sharalkalii-harautha-napal-sharashha-sathanama-569069.jpg

    साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

    १९ असोज २०७८, मङ्गलवार

    पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे...

  • brasalnasaga-savarajaka-mafa-517217.jpg

    बार्सिलोनासँग स्वारेजको माफी

    १८ असोज २०७८, सोमवार

     स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गर्‍यो । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमै दुई गोल गर्‍यो । पहिलो गोल थोमस लेमारले गरे भने दोस्रो गोल लुइस स्वारेजले गरे । आफ्नो पूर्वटिम विरुद्ध गोल गरेका स्वारेजले गोलको खुशीयाली मनाएनन् । खराब लयमा रहेको बार्सिलोनाविरुद्ध गोल गरेपछि स्वारेजले दुई हात जोडेर माफी मागिर...

  • napal-lgatara-thasara-jataka-khajama-68400.jpg

    नेपाल लगातार दोस्रो जितको खोजीमा

    १८ असोज २०७८, सोमवार

    माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुने छ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टोली श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज...

  • napal-lgatara-thasara-jataka-khajama-971299.jpg

    नेपाल लगातार दोस्रो जितको खोजीमा

    १८ असोज २०७८, सोमवार

    माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै छन् । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल राति पौने १० बजे सुरु हुने छ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टोली श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज...

  • igalsa-paramayara-lga-fatablcalsa-sharashha-sathanamayanaiitada-ebharatanasaga-rakaya-274377.jpg

    इंग्लिस प्रिमियर लिग फुटबल;;चेल्सी शीर्ष स्थानमा;;युनाईटेड एभरटनसँग रोकियो

    १७ असोज २०७८, आइतवार

    इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक–एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काएका थिए । ७७औं मिनेटमा जेम्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो । जितसँगै चेल्सी ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा...

  • hamalka-blblkama-fatabl-maha-bdhatha-885235.jpg

    हुम्लाका बालबालिकामा फुटबल मोह बढ्दै

    १५ असोज २०७८, शुक्रवार

    हुम्लाको फुटबल मैदान निर्माणाधीन अवस्थामा छ । मैदान निर्माण भइनसके पनि फुलबल खेल्न भने रोकिएको छैन । रंगशालामै फुटबल खेलेजस्तो नभए पनि रंगीचंगी पोसाक लगाएका बालबालिका दिनहुँजसो फुटबल खेलिरहेको देख्न सकिन्छ । कोही बल हानिरहेका हुन्छन् भने कोही खेलाडीलाई उत्साह थप्न कराइरहेका हुन्छन् । यस्तै केही बालबालिका फुटबलसँगै कुदिरहेका हुन्छन् ।  यो दृश्य हो जिल्ला फुटबल एकेडेमी हुम्लाले बालबालिकालाई...

  • ipael-lltapara-ra-bharahavabcaka-khal-brabra-969846.jpg

    इपिएल : ललितपुर र भैरहवाबीचको खेल बराबरी

    १५ असोज २०७८, शुक्रवार

    चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहीबार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिटर्सबीचको खेल बराबरी भएको छ । जारी इपिएल पहिलोपटक खेल बराबरी भएको हो । खराब प्रकाशका कारण खेल सुपर ओभरमा जान नसक्ने भएपछि ललितपुर र भैरहवाले समान एक–एक अंक बाँडेका छन् । बराबरीसँगै भैरहवा चार अंकका साथ शीर्ष स्थानमा उक्लेको छ ।  पहिलो ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनको...