आज पशुपति मन्दिरमा पूजाआजा नहुने

भेरी खबर २६ पुष २०७७, आइतवार

धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज मन्दिर धर्माबलम्बीका लागि पूजाआजा गर्न खुला नहुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

कोषका सदस्य सचिव प्रदीप ढकालले अब सोमबार बिहान मन्दिर खुल्ने जानकारी दिए।