डर्टमुन्डले लाइपिजलाई हरायो, हाल्यान्डले गरे दुई गोल

भेरी खबर Jan 10, 2021

शनिबार भएको खेलमा डर्टमुन्डले ३-१ गोलले पराजित गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५५ मिनेटमा सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लियो। उनले मार्को रेउसको पासमा गोल गरे। 

३६ मिनेटमा मिलानले पेनाल्टी पायो। भिएआर रिभ्यूमार्फत दिएको पेनाल्टीमा फ्रान्क केसिएले गोल गरे। मिलानका डियाजलाई टोरिनोका कप्तान बेलोटीले फल गरेपछि भिएआर रिभ्यू हेरिएको थियो। 

लिगका अन्य खेलमा एटलान्टाले बेनेभेन्टोलाई ४-१ गोल र जिनोआले बोलोग्नालाई २-१ गोलले पराजित गरेका छन्। 

शीर्ष स्थानको एसी मिलानले १७ खेलबाट ४० अंक जोडेको छ।

दोस्रो स्थानको इन्टर मिलानको १६ खेलबाट ३६ अंक र तेस्रो स्थानको रोमाको १६ खेलबाट ३३ अंक छ। 

एटलान्टा १६ खेलबाट ३१ अंक जोडेर चौथो र युभेन्ट्स १५ खेलबाट ३० अंक जोड्दै पाँचौ स्थानमा रहेका छन्।