ए मेरो हजुर ४ को टिजर सार्बजनिक हुँदै ।

भेरी खबर २९ पुष २०७८, बिहिवार

बहुप्रतिष्ठीत चलचित्र ए मेरो हजुर ४ को टिजर भोलि सार्बजनिक हुने भएको छ।अनमोल केसि र सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुरको चौथो सिक्केवयल हो । ए मेरो हजुर ३ मा संगै काम गरेर प्रमाणीत गरेको यो जोडि अभिनीत चलचित्रलाई लिएर नेपाली सिने जगतमा निकै चर्चा हुने गरेको छ।