इतिहासकै पहिलोपटक मंगल् ग्रहमा उड्यो हेलिकप्टर

भेरी खबर ६ वैशाख २०७८, सोमवार

##मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो ।

नासाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा उडेर सफलतापूर्वक अवतरण गरेको छ । १८ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा पुगेको यानसँर्ग पुगेको हेलिकोप्टर पहिलोपटक उडेको हो ।