२७२ जनामा कोभिड संक्रमण पुष्टि

भेरी खबर २९ असोज २०७८, शुक्रवार

नेपालमा शुक्रबार थप २७२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोभिडकै कारण ८ जनाको मृत्यु भएको छ