महानायक राजेश हमाल र पल शाह एउटै पर्दा मा

भेरी खबर २४ असोज २०७८, आइतवार

 मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । राजेश हमालको शिर्ष भूमिका रहने छन् भने महानायक काे जोड़ी काे सँग जोडिने भन्ने अहिले सम्म खुल्न आएको छैन्, अब छिटै नै महानायक काे जोड़ी काे हुने छिन भन्ने पनि थाहाँ पाईने च, चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग छ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा धेरै नै चर्चा समेत पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा समेत देखने छन्

‘यात्रा’ बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा पानी फोटोमा काम गरिरहेकी छिन् । चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न राजी भएको मलिका भनाई छ,