नेपाली बजारमा आज कति छ सुनको भाउ ?

भेरी खबर २४ भदौ २०७८, बिहिवार

नेपाली बजारमा आज छापावाल सुन ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।