शीर्ष स्थानको एसी मिलानले लियो चार अंकको अग्रता

भेरी खबर २६ पुष २०७७, आइतवार

शनिबार राति भएको खेलमा टोरिनोलाई २-० गोलले पराजित गर्दै मिलानले चार अंकको अग्रता बनाएको हो। 

मिलानका लागि खेलको २५ मिनेटमा राफायल लिआयोले पहलो गोल गरे। उनले ब्रहिम डियाजको पासमा गोल गरेका थिए।