उडेको चार मिनेटमै हरायो श्रीविजयाको जहाज: आफन्त कुर्दै, उद्धारकर्मी खोज्दै (तस्बिरहरू)

भेरी खबर २६ पुष २०७७, आइतवार

शनिबार इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको जहाज  टेकअफ भएको चार मिनेटमै हरायो। श्रीविजया एयरको बोइङ ७३७-५०० जहाजमा ५० यात्रु र  १२ चालक दलका सदस्य थिए। सुकार्नो हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज कालिमानतान प्रान्तको पोन्तियानाक जान लागेको थियो।